काठमाडौं । सर्वाधिक प्रतिक्षित इलेक्ट्रिक कार ‘निसान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । निसान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले उक्त कार नेपाल ल्याउने भएको हो ।