Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू भदाै २८ गतेसम्म कायमै (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको जनाएकाे छ । सेनाले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र कर्फ्यूआदेशलाई कायमै राखेको जानकारी गराएकाे हाे