Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


लिम्बु समुदायमा मौलो काट्ने परम्परा अझै कायम

तेह्रथुम । लिम्बु समुदायहरुले निशान निकालेर हर्षाेल्लासका साथ मौलो काट्ने परम्परा अझै पनि कायम रहँदै आएको छ । पूर्वी लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडा दशैंको नवमीका दिन