Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटी तत्काल सच्याउनु पर्छ : संविधानविद् आचार्य

काठमाडौं । संविधानविद् एवं पूर्वराजदुत निलाम्वर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटीलाई तत्काल सच्याउनुपर्ने बताउनुभएको छ । आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो विराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समिक्षा र संविधानकै