निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि
राप्रपा नेपाल मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको सूर्य चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरिएको
धरान उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट किशोर राई र इटहरीमा हेमकर्ण पौडेलले मेयरको टिकट पाएका छन् ।
जसअनुसार हेटौंडाको उपमेयरमा कांग्रेसले युवा नेता राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीबाट निर्णय भएपछि उपमेयर उम्मेदवार बानियाँ अहिले उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको छ
एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु
आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरूलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाइदिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत
निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।
शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र)लाई २,
काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा नाका बन्द गर्ने
असन्तुष्ट पक्षले शुक्रबार साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता