Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


प्रदेश र संघको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष लिङदेनको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको भन्दै त्यसको

निर्वाचनमा धाँधली भयो भन्न मिल्दैन : प्रधानमन्त्री देउवा

‘निर्वाचनको निष्पक्षताको बारेमा केही माननीयले चासो राख्नुभएको छ, यस सम्बन्धमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु, देशका एकैपटक निर्वाचन गर्नु चुनौतिको विषय हो,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सीमित स्रोत, साधनको बीच पनि

एन्फा निर्वाचनमा २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी

उता पंकजको प्यानलबाट खुल्ला सदस्य सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह

बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने, सीडीओ र प्रहरी प्रमुख तीन दिनभित्र हटाउन निर्देशन

उनीहरूलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । ‘अबको निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयले नै तोक्नेछ’ आयोगका एक अधिकारीले भने ।

निर्वाचन परिणामले सत्ता गठबन्धनको भविष्य कता ?

गठबन्धनकै कारण अघिल्लो निर्वाचनभन्दा शक्ति बढाउन सफल माओवादी केन्द्र चुनावी परिणामपछि थप मोलतोलको हैसियतमा पुगेको छ । पार्टीभित्रका एकाध बाहेक माओवादी केन्द्रको पार्टी पंक्ति चुनावी तालमेल सफल भएको कारण गठबन्धनको

निर्वाचन निश्पक्ष नभएको ओलीको आरोप, सरकारले एमालेकै नीति अंगालेको जिकिर

उहाँले नेपाल एक चीन नीतिमा छ कि छैन भनेर प्रधानमन्त्री देउवासँग जवाफ माग गर्नुभयो । ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो

लयमा फर्किएनन् सरकारी कार्यालय : न सेवाग्राहीको भीड, न कर्मचारीमा उत्साह

स्थानीय तहका जनप्रतिनिधिले कार्यभार नसम्हालेका कारण नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि बनाउन आउने सेवाग्राही कम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल बताउनुहुन्छ ।

मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू नहुने

निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।

सुदूरपश्चिममा कांग्रेस पहिलो पार्टी, एकीकृत समाजवादी ७ जिल्लामा निल

चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ । उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन

नवलपरासीमा कांग्रेसबाट सबैभन्दा बढी ३५ प्रतिशत जनप्रतिनिधि, कुन पार्टीबाट कति ?

३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह रहेको जिल्लामा कुल ३ सय ८४ जनप्रतिनिधि चुनिएकोमा ३५ प्रतिशत अर्थात् प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसबाट १ सय ७४ जनप्रतिनिधि चुनिएका