Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा सरकार शतप्रतिशत लागेको छः मन्त्री इङनाम

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित एक

१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार

देश निर्वाचनमय भइसक्यो : निर्वाचन आयुक्त डा. तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाहरूको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै उहाँले निर्वाचनका लागि

निर्वाचन नजिकिँदै गर्दा काठमाडौं छाड्ने बढे

काठमाडौं ।निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ । सार्वजनिक सवारीमा अत्यधिक चाप बढेपछि नियमित रुटमा सवारी थप गर्नु परेको यातायात व्यवसायी सङ्घले बताएको छ । निर्वाचन,

प्रतिनिधि सभा सदस्य निर्वाचनकाे ४३ संस्थाले पर्यवक्षेण गर्ने

काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता अपनाएको छ । निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तिब्र बन्दै

निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडाैं । आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  बुधवार यही फागुन १२ गते मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता

प्रतिनिधिसभा निर्वाचन आउन अब ८ दिन मात्रै बाँकी

काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ८ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले फरक राजनीतिक दल वा उम्मेदवारलाई

प्रतिनिधिसभा निर्वाचन आउन अब ९ दिन मात्रै बाँकी

काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ९ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले साेही चुनावमा सहभागी राजनीतिक दल

रास्वपा निर्वाचन बिथोल्न खोज्दै छः एमाले

काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन विथोल्न लागेको आरोप लगाएको छ । शनिवार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरि एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा विथोल्न