काठमाडौं । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम भएको घोषणा गर्नुभएको छ । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएकी नेतृ
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल तीब्र बन्दै गएको छ । राजनीतिक दल र तिनका उम्मेद्वारहरु मतदाता रिझाउन
ओखलढुंगा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा १ हजार ८ सय ४२ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा १ हजार
जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष
दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब ८ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा ३ प्रदेश र ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १५३ मतदानस्थल र एक सय
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताउनुभएको छ । भक्तपुरमा बुधबार नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर
काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर २ का जनताले
काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोण सभा, आम सभा, र्याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताउनुभएको छ ।