Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


निर्वाचनपछि मुलुकको अर्थतन्त्र सामान्य रुपमा चलायमान : अर्थविद्

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चले समग्र अर्थतन्त्र सामान्य रुपमा चलायमान हुने अर्थविद्हरुले बताएका छन् । निर्वाचनका लागि राजनीतिक दल र सरकारले खर्च गर्ने रकम बजारमा

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

मोरङ । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७ मत ल्याउनुभएको

बारामा ६६ प्रतिशत मतदान

बारा । बारा जिल्लामा ६६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल ४ लाख ३३ हजार ५०४ मतदाता रहेकोमा १ लाख ५२ हजार ६४ पुरुष, १ लाख ३३ हजार ७७६

सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल : सरकार

काठमाडौं । सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएको छ । आइतबार निर्वाचनपछि गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताउनुभएको हो ।

इलाममा ५७ प्रतिशत मत खस्यो, सोमबार मतगणना

इलाम । इलाममा ५७.४४ प्रतिशत मत खसेको छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा ५७.४४ मत खसेको हो । जिल्लामा १५० मतदान स्थल र २८५

म्याग्दीमा ६० प्रतिशत मत खस्यो

म्याग्दी । म्याग्दीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ६० प्रतिशत सत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

आजको दिनले निर्धारण गर्ने छ भावी सरकार

काठमाडौं । पाँच वर्षमा आफ्नो नायक आफैं छान्ने चुनावको दिनलाई प्रत्येक नेपालीले उत्सवका रुपमा मनाउने गरेका छन् । भावी सरकार कस्तो बनाउने भन्नेसम्मको निर्धारण आजकै दिनले गर्ने छ । प्रतिनिधि

दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिए

काठमाडौं । विदेशी पर्यवेक्षकहरुले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर)का मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए

ढुक्कसँग मतदान गर्नुस् : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ढुक्क भएर मतदानमा सहभागी हुन सबैमा आग्रह गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानमा सहभागी भएपछि उहाँले संचारकर्मी

आज आम निर्वाचन, निर्धक्कका साथ मतदानमा सहभागी हुन आयोगको आग्रह

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) आम निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गएपछिको संघीय संरचना अनुसार हुन लागेको यो दोस्रो आम निर्वाचन हो । यस