Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


निर्वाचन सञ्चालनका लागि भारतद्वारा नेपाललाई २ सय सवारीसाधन सहयोग

काठमाडौं । आसन्न निर्वाचन सञ्चालनका लागि भारतले नेपाललाई सहयोग स्वरुप २ सयवटा सवारीसाधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई