Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


तीन निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । ती मध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन । बागमती प्रदेशको दोलखा, गण्डकी

समानुपातिकतर्फ एमालेले कटायो १७ लाख

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले पछिल्लो मतपरिणाम अनुसार एमालेले १७ लाख २७ हजार ७०७ मत प्राप्त

हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’

समानुपातिक मतगणनामा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

काठमाडौं । देशभर जारी समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले ४ लाख ५४ हजार मत कटाएको छ ।

समानुपातिकतर्फको मतमा एमालेको अग्रता कायमै

काठमाडौं । देशभर समानुपातिक मत गणनामा नेकपा एमालेले अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले २ लाख १८ हजार मत कटाएको छ ।

स्याङ्जाका केही स्थानमा पुनः मतदान गर्न आयोगमा निवेदन

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । चापाकोट नगरपालिकाका-३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा

प्रदेश १ मा मत कम खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ । आयोगले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश १ मा अपेक्षा भन्दा कम मात्रै मत खसेको बताएको

देशभर ६१ प्रतिशत मत खस्यो : आयोग

काठमाडौं । निर्वाचन आयोगले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । आयोगले आइतबार राति पत्रकार सम्मेलन गरी देशभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जनाएको हो

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिबार

सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचार सम्बन्धि सामाग्री हटाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामाग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचारप्रसार