Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता (अपडेट) : ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

स्थानीय तह निर्वाचन मनोनयन (अपडेट) : साढे २३ हजारभन्दा बढीको उम्मेदवारी

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा

स्थानीय तह निर्वाचन : मनोनयन दर्ता दिनेको संख्या साढे १८ हजार नाघ्यो

काठमाडौं । स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन यही बैशाख ३० गते हुँदै छ । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १

आइतबार देशभर १० हजारबढीको उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आइतबार साँझसम्म देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र

महानगरको मतपत्रमा कुनै पनि कोठा खालि राखेर छापिँदैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति

निर्वाचन आयोगलाई थोरै समयमा धेरै कामको जिम्मेवारी

काठमाडौं । चुनावी तिथि नजिकिएसंगै निर्वाचन आयोगको व्यस्तता बढेको छ । चुनाव हुने नहुने आशंका अन्त्य गर्दै आयोगले चुनावी सामग्री जिल्लातर्फ पठाउने क्रमलाई तीब्रता दिएको छ । ५० जिल्लामा त

६ महानगरको मतपत्र उम्मेदवारी पछि मात्र छापिने

प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताउनुभयो । स्पष्टीकरण सोधिएकाहरूलाई जवाफअनुसार कारबाही गरिएको जानकारी दिइने उहाँले जानकारी दिनुभयो ।

दुई दिन उम्मेदवारी मनोनयनको समय तोक्नु षडयन्त्र हो : अध्यक्ष नेपाल

‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो

मनोनयन दर्ताका लागि आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएकाे छ। साे सम्मेलन शनिबार दिउँसो साढे ४ बजे गर्ने आयोगले जनाएकाे हाे। यहि वैशाख ३० गते हुने

मतदाता नामावलीमा अब हेरफेर हुँदैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ । अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको