काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको
मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्र्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनताले विश्वास गरेको र लामो समय मुख्य पदमा बसिसकेको व्यक्तिलाई स्पष्टिकरण सोध्नुलाई नै ठूलो विषय भएको
मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै शुक्रबार नै मत गणनाकार्य सुरु हुने आयोगले जनाएको छ
आयोगका अनुसार केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रूपमा सम्पन्न भएको छ ।
प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकाबाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नुभयो ।
आयोगले कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई पनि स्पष्टिकरण सोधेको जानकारी
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ करोड ९१ लाख ९२ हजार ४ सय ८० मतदाताले मतदान गर्न पाउने छन् । ६ महानगरपालिका, ११ उपनगरपालिकासहित नगरपालिका, र गाउँपालिकामा
काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको हो ।
काठमाडौं । निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका