Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति : भण्डारी

पोखरा । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति बनेको बताउनुभएको छ । निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा आइतबार सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक

निर्वाचन आचारसंहिता व्यवहारिक नभएको कांग्रेस प्रवक्ताकाे टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता व्यवहारिक नभएको बताएको छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता व्यवहारिक नभएको

निर्वाचन आचारसंहिताकाे केही बुँदाप्रति राजनीतिक दलकाे असहमति

काठमाडाैँ । राजनीतिक दलहरुले निर्वाचन आयोगले अघि सारेका कतिपय निर्वाचन आचारसंहिताप्रति असहमति जनाएका छन् । आइतबार निर्वाचन आयोगमा प्रधानमन्त्री शेरवहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायत उपस्थित छलफलका क्रममा दलहरुले प्रधानमन्त्री र

निर्वाचन आचारसंहितामा एउटै बुझाई र अडान रहोस् : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हुँदा एउटा नहुँदा अर्को ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गर्नुभएको छ । राष्ट्रियसभा सरोकार तथा समन्वय समितिले आगामी प्रतिनिधिसभा

निर्वाचन आचारसंहिता लागू भईसकेपछि गृह मन्त्रालयले गर्‍यो दर्जन बढी जिल्लामा सिडिओ हेरफेर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई

उम्मेदवारले बाड्न लागेको जस्तापाता स्थानीयको नियन्त्रणमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ का एमाले तर्फका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले वितरण गर्न लागेको जस्तापाता सहितको ट्रयाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिता उलंघन गरेको आशंकामा स्थानीयले ४६

लमजुङमा निर्वाचन आचारसंहिता पालनाप्रति दलहरू प्रतिवद्ध

लमजुङ । लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । आज (शुक्रबार) निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै

स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मध्यरातिदेखि निर्वाचन आचार संहिता लागू हुँदैछ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा

निर्वाचन आचारसंहिताको ६ बुँदामा एमालेले जनायो असहमति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ बुँद्धामा असहमति जनाएकाे छ । स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुनेगरी प्रभावकारी