२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


सिन्धुलीमा राजनीतिक दलहरु निर्वाचन केन्द्रित हुँदै

सिन्धुली । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा सिन्धुलीका राजनीतिक दलहरु उम्मेदवार सिफारिस गरी योग्य उम्मेदवार छान्नका लागि केन्द्रित हुन थालेका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन