Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


एमाले महाधिवेशन: निर्वाचनको नतिजा आजै राति साढे १० बजे सार्वजनिक गरिंने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक हुने भएको छ । एमालले बुधबार राति साढे १० बजे अघि नै निर्वाचनको नतिजा सार्वजनिक हुने