Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्रतिमन एकलाख बढी मूल्यमा विक्री भएको अलैंची अहिले २० हजारमै किनबेच हुन मुस्किल

ताप्लेजुङ । पहाडी क्षेत्रको मूख्य आम्दानीको स्रोत अलैँचीले भनेजस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित भएका छन् । गत बर्षको तुलनामा यो बर्ष अलैचीले कम मुल्य पाएपछि ताप्लेजुङका किसानहरुमा थप चिन्ता