Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


कर्णालीमा ३४ प्रतिशत निरक्षर

काठमाडौं । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३६ वटा साक्षर घोषणा