८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


पश्चिमी निम्न चापीय प्रणाली आज साँझबाट नेपाल प्रवेश गर्ने

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली रहेकाे छैन । तर साेमबार साँझबाट भने देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे