Logo १५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026


नेतृ गिरीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसकी महाधिवेशन तथा महासमिति सदस्य निमा गिरीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनु भएको छ । आफूले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी