Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


गण्डकीमा १४ सयले लिए निर्ब्याजी कर्जा

काठमाडौं । गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीहरुलाई निर्ब्याजी कर्जा उपलब्ध गराउँदैआएको छ । अहिलेसम्म चौध सय व्यवसायीले त्यस्तो कर्जा लिएका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्म व्यावसायीहरुले