काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै उहाँले जाेशीकाे सार्थक जीवन
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको
एजेन्सी । भारतीय अभिनेता जितेन्द्र शास्त्रीको निधन भएको छ । जीतु भाइ भनेर चिनिने जितेन्द्रको शनिबार निधन भएकाे हाे । उनले धेरै फिल्ममा आफ्नो दमदार अभिनयले छुट्टै छाप छोडेका थिए
एजेन्सी । हलिउडको प्रख्यात फिल्म श्रृंखला ‘ह्यारी पोटर’ मा ह्याग्रिडको भूमिका निर्वाह गरेका अभिनेता रोबी कोल्टरेनको शुक्रबार निधन भएको छ । रोबी ७२ वर्षको उमेरमा निधन भएको हो । तर,
एजेन्सी । भारतबाट ओस्कारको लागि २०२३ मा मनोनयनमा परेको गुजराती फिल्म‘छेल्लो शो’ (द लास्ट शो) का बाल कलाकार राहुल कोलीको २ अक्टोबरमा निधन भएको छ । राहुलको क्यान्सरका कारण १५
काठमाडौं । नेकपा (एमाले) का नेता एंव संविधानसभा सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार बिहान काठमाडौंकाे काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत भेटिनुभएको हो । परिवारका अरू सदस्य बर्दिबास
एजेन्सी । हलिउड अभिनेता रोबर्ट कोर्मियरको ३३ वर्षको उमेरमा निधन भएको छ । कोर्मियरको एक दुःखद दुर्घटनामा परी निधन भएको हो । उनको निधन भएको कुरालाई पारिवारिक स्रोतले पुष्टि गरेकाे
एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । उनको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको राजुका परिवारले पुष्टि गरेका छन् । राजु
काठमाडौं । नेपालका बिख्यात स्याक्सोफोन प्लेयर एवं वरिष्ठ संगीतकार शुभबहादुर सुनामको आज (सोमबार) बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । मृर्गौला रोगबाट पीडित सुनामको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक
एजेन्सी । बलिउड अभिनेता रणवीर शौरीका बाबु चलचित्र निर्माता कृष्णदेव शौरीको शुक्रबार राति निधन भएको छ । ट्विटरमा शो कुराको जानकारी दिँदै रणवीरले आफ्ना बुवाको तस्वीर सार्वजनिक गरेका छन् ।