Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज शुक्रबार एक ट्विट गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली