१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनको घोषणा

काठमाडौं । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै उनीहरुले आन्दोलनको घोषणा