Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


‘धरपकड र थुनछेकले निजी क्षेत्र त्रसित’

काठमाडाैं । नयाँ सरकार गठन भएपछि मुलुकमा स्थिरता कायम भई लगानीको अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ। तर साेही समयमा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको