१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


निजगढ विमानस्थललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्ने सरकारको योजना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप अत्याधिक बढेकाले वैकल्पिक विमानस्थलको उपयोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रलागत

निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइने

काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो बताएको हो । यो विमानस्थल

कम क्षतिमै निजगढ विमानस्थलको काम थाल्छौं : प्रधानमन्त्री देउवा

ल्यान्ड गर्न नपाएर घण्टौ आकाशमा होल्ड हुने गरेको र कतिपय अवस्थामा भारत पठाउनुपर्ने रहेको स्मरण गराउँदै जसरी पनि निजगढ विमानस्थल बनाउनुनर्पेमा जोड दिनुभयो ।

निजगढ विमानस्थल बन्छ, यो शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो : अर्थमन्त्री शर्मा

‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो, यसको लागि आफू जे पनि गर्न तयार छु,’ उहाँले भन्नुभयो, ‘यो जनार्दन शर्माको प्रतिबद्धता हो, शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो

निजगढ विमानस्थलकाे सम्बन्धमा सर्वोच्चको फैसला अविवेकी : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिनुभएको छ । वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले

सर्वोच्चको फैसलाले देशको विकासमा दूरगामी असर पर्छ : बाबुराम भट्टराई

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफमा डा. भट्टराईले वीरगञ्जजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोड्न निजगढ विमानस्थल भरपर्दो हुने बताउनुभयो ।

निजगढ विमानस्थल बनाउन रोक लगाउनु गलत : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद

निजगढ विमानस्थल नबनाउनु भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर आएको मन्त्री झाँक्रीको आरोप

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सर्वोच्चले यो निर्णय

निजगढमा विमानस्थल निर्माणको काम नरोकिने मन्त्री आलेको प्रतिबद्धता

मन्त्री आलेले निजगढ विमानस्थलको काम स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरू हुनेसमेत प्रष्ट पार्नुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेकाले काम चाँडै सुरू हुने उहाँले बताउनुभयो ।

निजगढ विमानस्थल सरकार वा दातृ निकायको बजेटले बनाउने गृहकार्य हुँदैछ : मन्त्री आले

काठमाडौं, पुष २२ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री