काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबार ४५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत निक्षेप खिच्न लागेको