Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


फोहोरी राजनीतिकोे निकट भविष्यमा नै परिणामको अपेक्षा

आम निर्वाचन हुनै पर्थ्यो, भयो । प्रदेश सभाको निर्वाचन हुनै पर्ने थियो, भयो । त्यसभन्दा पहिले स्थानीय सरकारको निर्वाचन बेलैमा हुनुपर्ने थियो, भयो । स्थानीय निर्वाचनले मतको एउटा असल खाका