Logo २२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026


काठमाडौंका सबै वडामा आजदेखि निःशुल्क कानुनी परामर्श

काठमाडौं । बिहीबारदेखि काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा सुरू हुने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो । महानगरपालिकासँगको सम्झौता