७ असार २०८२, शनिबार | Sat Jun 21 2025


नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड शनिबारदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले शनिबारदेखि साँझ ७ बजेदेखि बिहान