३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सुरक्षा निकायलाई राजनीति दवावबाट मुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दवाव र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाउनुभएको छ । गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको

गृहमन्त्री श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६

सबै सुरक्षा निकायमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने गृहमन्त्रीको घोषणा

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने घोषणा गर्नुभएको छ । योग र ध्यानले सही ढंगले काम

अर्थतन्त्रमा देखिएको समस्या छिटै समाधान हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या छिटै समाधान हुने बताउनुभएको छ । प्रेस सेन्टरले मंगलबार रुपन्देहीको भैरहवामा गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गरी समृद्धिको

२ करोड मागेको अडियोमाथि अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताउनु भएको छ । सोमबार

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र

शान्ति प्रक्रियाका काम पूरा गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनबीच बुधबार गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल

काम गर्ने शैलीमा फरकपन ल्याउन प्रहरी नेतृत्वलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरब गर्न लायक संगठनका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभएको छ । गैरकानूनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै उहाँले नेपाली

मिटरब्याज पीडितलाई न्याय दिनबाट सरकार कुनै हालतमा पछि हट्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिनबाट सरकार पछि नहटने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले सो

संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सरकार गम्भिर छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त