Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पुटिनले हत्या नगर्ने इजरायलका पूर्वप्रधानमन्त्री बेनेटकाे दावी

एजेन्सी । इजरायलका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको हत्या नगर्ने बाचा आफूसँग गरेको दावी गर्नुभएको छ । रुस र युक्रेनबीच युद्ध सुरु हुँदा छोटो