Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गौरा पर्वको दोस्रो दिन नानी गौरा

बैतडी । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरको आज दोस्रो दिन नानी गौरा धुमधामकासाथ मनाइँदै छ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकको धारा, तलाउमा लगेर धुने गर्दछन् ।