Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


साधना थिएटरमा डान्स फिवरको ‘रिफन्ड’ प्रदर्शन

काठमाडौँ । ओस्कार इन्टरनेशनल कलेजको साधना थिएटरमा नाटक ‘रिफन्ड’ प्रदर्शन भइरहेको छ । डान्स फिवरको प्रस्तुति ’रिफन्ड’ गत फागुन २७ गतेदेखि प्रदर्शन भइरहेको हो । नाटक दैनिक ३ देखि ५