१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कोरोनाको बहानामा केही देशले आफ्ना नागरिकमाथि विभेद गरेको चीनको आरोप

काठमाडौं । चीनले कोभिड-१९ को बहानामा विश्वका कतिपय देशले आफ्ना नागरिकमाथि विभेद गरेको आरोप लगाएको छ । चिनियाँ पर्यटकको आगमनमा धेरै देशहरूले लगाएको यात्रा प्रतिबन्ध र चिनियाँहरुको अनिवार्य कोरोना परीक्षणको