Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नयाँ नागरिकता विधेयक ल्याउने सरकारी तयारी

काठमाडौं । सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेश गर्ने भएको छ । लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो । विधेयकमा नेपालको