काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बुधबार नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै आर्मीले लगातार