Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


हैजाबारे सरकार गम्भीर बन्नुपर्छ : नविना लामा

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले