२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा