Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो

काठमाडौं । नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नारायणी नदीको सतह खतरामाथि पुगेपछि व्यारेजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित