Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


आज नवरात्रिको सातौँ दिन, फुलपाती भित्र्याइँदै

काठमाडौँ । आज दशैंको सातौँ दिन अर्थात फुलपाती विभिन्न शक्तिपीठ, दशैंघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै छ । आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।