Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईपिएल क्रिकेटमा नवप्रवेशी टोली गुजरातको विजयी सुरुवात

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा अर्को नयाँ टोली लखनउ सुपर जाइन्ट्सलाई ५ विकेटले हराउँदै गुजरातले