Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद होइन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभएको छ । बुधबार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा