Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


नरभक्षी बाघलाई चिडियाखानामा राखियो

काठमाडाैं । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिएर आइतबार सदर चिडियाखाना जावलाखेलमा ल्याइएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना जावलाखेलमा