२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नेकपाका संस्थापक नेता कर्माचार्यको स्मरण

काठमाडौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस मनाइएको छ । शुक्रबार संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरुले उहाँले कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको