Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले निर्वाचनको माध्यमबाट

पार्टी फुटाएर सरकारमा नजाने माधव पक्षको निर्णय

सोमबार कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा भएको विपक्षी गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले पार्टी फुटाएर आफूहरू सरकारमा नजाने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई निवासमा बाेलाए

यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरूलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास रत्नचोक पुगेको छ ।

नयाँ सरकार गठनको दौडमा नलाग्ने ठाकुर पक्षको भनाइ

जसपा नेता राजेन्द्र महतोले आफुहरु पद र कुर्सीका लागि नलागेको बताउनुभयो । जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उहाँको भनाइ थियो ।

कांग्रेसको आकस्मिक बैठक सुरु, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसकोआकस्मिक बैठक बूढानीलकण्ठमा सुरु भएको छ । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेकाे हो

बाबुरामको टिप्पणी– ओली पुनः चतुर सावित भए

प्रधानमन्त्री ओलीले गत सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि बिहीबार बेलुकी ९ बजेसम्मको समयसीमा दिनुभएको थियो ।

टर्‍याे नयाँ सरकार गठनको बाटो, ओली फेरि प्रधानमन्त्री नियुक्त हुँदै

यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको सम्भावना टरेको जानकारी गराउनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै, विपक्षीलाई बहुमत पुर्‍याउनै सकस

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु

जसपा नयाँ सरकार गठनमा संलग्न नहुने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताउनुभएको छ । हिजो जारी विज्ञप्तिमा ठाकुरले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग

तीन दिनभित्र ओली सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ– नारायणकाजी श्रेष्ठ

कार्यक्रममा प्रवक्ता श्रेष्ठले केपी ओलीको विकल्पमा नयाँ सरकारको गृहकार्य भइरहेको पनि बताउनुभयो । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले पनि निर्णय लिइसकेको अवस्थामा जसपाले धेरै कुराउन नहुने उहाँको भनाइ छ