Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख कर्णकाे आह्वान

काठमाडौं। मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गर्दै यहि मंसिर १९ गतेभित्र नयाँ सरकार गठनको

संविधानसम्मत रूपमा नयाँ सरकार गठन गर्न त्रिविका प्राध्यापक संघ-संगठनको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संघ-संगठनले संविधानसम्मत निकास निकाल्न आग्रह गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र समाजवादी प्राध्यापक संघले बिहीबार एक विज्ञप्ति

कोशीमा नयाँ सरकार गठनको विकल्प साँघुरिंदै

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लाग बहुमत पुर्‍याउन सत्तारुढ गठबन्धनलाई मुस्किल हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिस असफल भएपछि सत्तारुढ गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको बुझिएको

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको समय सीमा आज सकिंदै

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दिइएको समय बिहीबार सकिंने भएकाे छ । नेकपा एमाले नेतृत्वकाे सरकार अल्पमतमा परेपछि गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका

नयाँ सरकार गठनका लागि गठबन्धनका नेताहरूको दौडधूप जारी

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिँदै गर्दा सत्ता गठबन्धनका नेताहरुको दौडधूप जारी छ । आइतबार साँझ ५ बजे राष्ट्रपतिले दिएको समयसीमा सकिनु अघि सहमति

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आइतबार सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलिसम्म

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि आइतबार साँझसम्म रहेको छ । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन

श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले

राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प भइन् महाअभियोग लगाऔंः विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओली र भण्डारीले संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएकाले

नयाँ सरकार गठनका सम्बन्धमा जसपा पनि छलफलमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले