Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


विश्वकपलाई नयाँ ढाँचामा संचालन गर्ने फिफाको निर्णय

काठमाडौं । सन् २०२६ मा हुने विश्वकप फुटबल नयाँ ढाँचामा हुने भएको छ । रुवान्डामा भएको फिफा काउन्सिलको बैठकले अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशका १६ वटा शहरमा विश्वकपका