Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बुद्ध एयरले ल्यायो अर्को नयाँ जहाज

काठमाडौं । बुद्ध एयरले अर्को नयाँ जहाज ल्याएको छ । बुद्धले शुक्रबार एटीआर–७२ जहाज ल्याएको हो । योसँगै अब बुद्धको जहाज संख्या १५ पुगेको छ । जसमा १२ वटा एटीआर–७२