२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, डिजाइनकर्ताले पाए एक लाख रुपैंया पुरस्कार, ओमान भ्रमणमा जर्सी लगाइने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले आज राष्ट्रिय